





0
Shipping is calculated at checkout
Description
Minlin ML-1664 एक सोलार रिचार्जेबल एलईडी इमर्जेन्सी लाइट हो, जुन घर, अफिस, यात्रा, वा लोडसेडिङको बेलामा उपयोगी हुन्छ
यसमा सोलार र AC दुबैबाट चार्ज गर्न मिल्ने सुविधा छ
यसमा 72 वटा पावरफुल, उज्याला LED चिपहरू छन् जुन ट्युब स्टाइलमा सिधा लाइनमा राखिएका हुन्छन्। जसले गर्दा सामान्य बल्ब वा ट्युबलाइटभन्दा धेरै उज्याला, कम पावर खपत गर्ने, र लामो समय टिक्ने हुन्छ
यो इमर्जेन्सी Led Light Full charge मा करिब ४ घण्टासम्म बल्ने भएकोले Load settingको बेलामा, camping, hiking & trekking वा अन्य कामको लागि एकदमै उपयुक्त छ
ओभरचार्ज र डिस्चार्ज प्रोटेक्सन भएको
हलुका, पोटेबल र पावरफुल यो लाइट सजिलै बोकेर चलाउन सकिन्छ।
चार्जिंग इन्डिकेटर लाइट भएको हुनाले चार्ज भएको छ कि छैन भनेर सजिलै थाहा पाउन सकिन्छ
दुई साइडबाट लाइट बाल्न सकिने
SKU: 1359
0